अर्थमन्त्री वाग्लेले भने- सेयर बजारमा सुनौला दिन आउँदैछन्, प्यानिक हुन आवश्‍यक छैन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजार अरु क्षेत्रभन्दा पारदर्शी रहे पनि अहिले अनावश्यकरुपमा त्रास फैलाएर लगानीकर्तालाई आतंकित पार्ने काम भइरहेको बताएका छन्। उनले सोमबार आफूलाई भेट्न मन्त्रालयमा उपस्थित भएको नेपाल आर्थिक पत्रकार समाजको टोलीसँग सेयर बजारमा धरपकड गर्ने सरकारको कुनै योजना नरहेको बरु अरु क्षेत्रभन्दा पारदर्शी रहेकाले सुधारका लागि सहयोग गर्ने बताए। ‘सेयर बजार … Continue reading अर्थमन्त्री वाग्लेले भने- सेयर बजारमा सुनौला दिन आउँदैछन्, प्यानिक हुन आवश्‍यक छैन