सेयर बजार ‘प्यानिक’ भएपछि अर्थमन्त्री बने सक्रिय, लगानीकर्ताको मनोबल बढाउन नीतिगत निर्णय गर्ने

काठमाडौं। एक सातामै सेयर बजारमा २७४ अंकको पहिरो गएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानीकर्ताको मनोबल बढाउन पहलकदमी लिएका छन्। उनले सोमबार बिहान सेयर ब्रोकरहरुलाई सिंहदरबारमा बोलाएर छलफल गरेका छन्। अर्थमन्त्री वाग्लेले स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलसँग नीतिगत निर्णयको आश्वासन समेत दिएका छन्। ‘तपाइँहरूले दिनुभएको सुझाव कार्यान्वयन गर्छु। लगानीकर्ता आत्तिनुपर्ने कुनै कारण छैन,’ वाग्लेको भनाई … Continue reading सेयर बजार ‘प्यानिक’ भएपछि अर्थमन्त्री बने सक्रिय, लगानीकर्ताको मनोबल बढाउन नीतिगत निर्णय गर्ने