सुलभ अग्रवालले पक्राउ पर्नुअघि दिएका थिए हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षबाट राजीनामा

काठमाडौं। सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएपछि हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष सुलभ अग्रवालले राजीनामा दिएका छन्। सुलभले चैत १९ गते कम्पनीको अध्यक्ष र संचालक दुवै पदबाट दिएको राजीनामा सञ्चालक समितिले २० गते स्वीकृत गरेको छ। सुलभ सम्पत्ति सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा शनिबार पक्राउ परेका छन्। बिचौलिया दीपक भट्टसँगको कारोबार शंकास्पद देखिएपछि सुलभ पक्राउ परेका हुन्। सम्पत्ति शुद्धीकरण … Continue reading सुलभ अग्रवालले पक्राउ पर्नुअघि दिएका थिए हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षबाट राजीनामा