जनताको पैसाबाट दीपक भट्टको नाममा किनिएको तीन कम्पनीको सेयर रोक्का, ‘पार्टनर’ सीआइबी जाँदै

काठमाडौं। ‘पब्लिक लिमिटेड’ कम्पनीको पैसाबाट दीपक भट्टले आफ्नो नाममा किनेको सेयर कारोबार रोक्का भएको छ। सम्पति शुद्धीकरण अनुसन्धान विभागको निर्देशनमा सीडीएससी एण्ड क्लियरिङ लिमिटेडले भट्टको सेयर कारोबार रोक्का गरेको हो। भट्टले हिमालयन रि इन्स्योरेन्ससहित ५ कम्पनीबाट पैसा ल्याएर आफ्नो नाममा सेयर किनेका थिए। त्यसरी किनेको सेयर रोक्का गरिएको हो। उच्च स्रोतका अनुसार, भट्टले नेपाल रि इन्स्योरेन्सको … Continue reading जनताको पैसाबाट दीपक भट्टको नाममा किनिएको तीन कम्पनीको सेयर रोक्का, ‘पार्टनर’ सीआइबी जाँदै