Bizmandu Exclusive: ढल्ने संघारमा बिचौलिया साम्राज्य, पब्लिक कम्पनीको पैसाबाट दीपक भट्टका नाममा सेयर खरिद

काठमाडौं। बिचौलिया दीपक भट्ट र उनको समूहमा आबद्ध घरानाहरुले कसरी पब्लिक लिमिटेड कम्पनीको पैसा दुरुपयोग गरे र कसरी गैरकानुनी रुपमा आफ्ना लागि अर्बौं रुपैयाँको स्रोत जुटाउने प्रयास गरिरहेका थिए? राज्य संयन्त्र कब्जा गरेर बिचौलियाले जनताको पैसामा कसरी लुट मच्चाउँछन् भन्ने यो एउटा उदाहरण हो। र, सम्भवत: यो जानीजानी गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो वित्तीय अपराध पनि। … Continue reading Bizmandu Exclusive: ढल्ने संघारमा बिचौलिया साम्राज्य, पब्लिक कम्पनीको पैसाबाट दीपक भट्टका नाममा सेयर खरिद