कर्मचारीका लागि आरक्षित सेयर बाँड्दा गडबड गरेका सन नेपाल लाइफका सीइओ अर्याल पक्राउ
काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) राजकुमार अर्याल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले अर्याललाई सोमबार पुतलीसडकबाट पक्राउ गरेको हो। अर्यालमाथि इन्स्योरेन्सले कर्मचारीका लागि छुट्याएको ४ लाख ८० हजार कित्ता सेयर वितरणमा मनोमानी गरेको आरोप थियो। कर्मचारीका लागि छुट्याइएकोमध्ये ८० प्रतिशत सेयर सीइओ अर्यालले आफैं लिएको विषय नियामक … Continue reading कर्मचारीका लागि आरक्षित सेयर बाँड्दा गडबड गरेका सन नेपाल लाइफका सीइओ अर्याल पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed