बालेन प्रधानमन्त्री बनेकै दिन १० करोड डलरको परियोजना सुरु, चौधरी ग्रुपले लक्जरी ब्राण्ड ल्याउने

काठमाडौं। चौधरी ग्रुपले विश्वप्रसिद्ध होटल समूह म्यारियट इन्टरनेसनलसँगको साझेदारीमा प्रतिष्ठित लक्जरी ब्रान्ड ‘द रिट्ज–कार्लटन’ नेपाल ल्याउने घोषणा गरेको छ। बहुमतसहितको नयाँ सरकार गठन भएकै दिन चौधरी ग्रुपले ‘द रिट्ज–कार्लटन’ नेपाल ल्याउने घोषणा गरेको हो। सन् १९८३ मा स्थापित रिट्ज–कार्लटन ब्रान्डले हाल ३० देशमा १०८ भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ। चौधरी ग्रुपअन्तर्गतको … Continue reading बालेन प्रधानमन्त्री बनेकै दिन १० करोड डलरको परियोजना सुरु, चौधरी ग्रुपले लक्जरी ब्राण्ड ल्याउने