निजी क्षेत्रले पत्याएका स्वर्णिम वाग्ले अर्थमन्त्री, ‘आर्थिक वृद्धिसँग जीवनस्तर मिल्नु पर्छ’
काठमाडौं। परम्परागत राजनीतिक पृष्ठभूमि नरहेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइरहँदा वाग्ले अर्थमन्त्री का रुपमा जनताबाट अनुमोदित भइसकेका थिए। अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेका वाग्ले एक दशकअघि राष्ट्रिय योजना आयोगको सदस्यका रुपमा नेपालको राजकीय पदमा प्रवेश गरेका थिए। दुई पटक आयोगको सदस्य भएपछि कामको मूल्यांकन गर्दै उनलाई उपाध्यक्ष … Continue reading निजी क्षेत्रले पत्याएका स्वर्णिम वाग्ले अर्थमन्त्री, ‘आर्थिक वृद्धिसँग जीवनस्तर मिल्नु पर्छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed