डलरको भाउ उकालो लाग्दा अटो क्षेत्रमा देखिन थाल्यो असर, नयाँ गाडीको मूल्य कति बढ्ला?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य बढ्दै जाँदा यसको प्रत्यक्ष असर नेपालको अटोमोबाइल क्षेत्रमा देखिन थालेको छ। खाडी क्षेत्रको तनाव र स्ट्रेट अफ हर्मुज वरपरको अस्थिरताले ऊर्जा बजारसँगै मुद्रा बजारमा दबाब बढ्दा त्यसको असर सवारीसाधन उत्पादनदेखि आयातसम्म परेको हो। पछिल्लो २४ दिनमा डलरको विनिमय दर १४४ रुपैयाँबाट १५० रुपैयाँ नाघिसकेको छ। यसले गर्दा गाडी … Continue reading डलरको भाउ उकालो लाग्दा अटो क्षेत्रमा देखिन थाल्यो असर, नयाँ गाडीको मूल्य कति बढ्ला?