नागढुंगा सुरुङमार्गमा सवारी चलाउन चाहिन्छ प्रिपेड कार्ड, शुल्क तिर्ने सिस्टम कस्तो हुन्छ?

काठमाडौं। नागढुंगा-नौबिसे सुरुङमार्ग सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। सुरुङमार्ग व्यवस्थापन र मर्मत सम्भारका लागि सेवा प्रदायक (सर्भिस प्रोभाइडर) छनोटसँगै सुरुङमार्ग सञ्चालनमा आउनेछ। सर्भिस प्रोभाइडर छान्ने काम अन्तिम चरणमा पुगेको छ। सर्भिस प्रोभाइडरका रुपमा काम गर्न आवेदन दिएका मध्ये ७ कम्पनी प्राविधिकरूपमा छनोट भइसकेका छन्। ती कम्पनीले पेस गरेको आर्थिक प्रस्ताव खोलेर मूल्यांकन गरी अन्तिम … Continue reading नागढुंगा सुरुङमार्गमा सवारी चलाउन चाहिन्छ प्रिपेड कार्ड, शुल्क तिर्ने सिस्टम कस्तो हुन्छ?