आइपीओ अनुमतिमा स्वार्थको द्वन्द्व, थप दुई कम्पनीमा सेबोन अध्यक्ष श्रेष्ठ परिवारको लगानी
काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आइपीओ निष्कासन अनुमति दिएका थप दुई जलविद्युत कम्पनीमा पनि अध्यक्ष सन्तोषनारायण श्रेष्ठको परिवारको लगानी रहेको पाइएको छ। सेबोनले अध्यक्ष सन्तोषनारायणको परिवारको लगानी रहेका सानिगाढ हाइड्रो र कालंगा हाइड्रोपावरलाई आइपीओ बिक्रीको अनुमति दिएको हो। फागुन २६ गते एकैदिन सेयर निष्कासनको अनुमति पाएका ती कम्पनीले पहिलो चरणमा चैत दोस्रो सातादेखि सेयर बिक्री गर्न … Continue reading आइपीओ अनुमतिमा स्वार्थको द्वन्द्व, थप दुई कम्पनीमा सेबोन अध्यक्ष श्रेष्ठ परिवारको लगानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed