कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्तालाई सेयर बाँड्न सेबोनले दिएन अनुमति, किन मानेन?

काठमाडौं। निक्षेपकर्तालाई सेयर दिएर समस्याग्रस्त कर्णाली डेभलपेन्ट बैंकको पुनर्संरचना गर्ने राष्ट्र बैंकको योजना कार्यान्वयनमा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नीतिगत समस्या देखाएको छ। सेबोनले कानुनी व्यवस्था नरहेको कारण देखाएर राष्ट्र बैंकको प्रस्ताव अनुसार निक्षेपकर्तालाई सेयर बाँड्नका लागि अनुमति दिएको छैन। कर्णाली डेभलपेन्ट बैंकका निक्षेपकर्तालाई सेयर वितरणका लागि राष्ट्र बैंकले सेबोनसँग अनुमति मागेको थियो। तर सेबोनका एक … Continue reading कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्तालाई सेयर बाँड्न सेबोनले दिएन अनुमति, किन मानेन?