एफएनसीसीईको नेतृत्व लिन रस्साकस्सी : प्यानलमै बसेकाले धोका दिएकाले संघईलाई डर, ढकालको योजना यस्तो

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीई)को नेतृत्वका लागि हेमराज ढकाल समूहले प्रतिनिधिसभा निर्वाचनअघि प्यानल घोषणा गर्‍यो। फागुन ११ गते दरबारमार्गमा रहेको पाँच तारे होटल याक एण्ड यतीमा वरिष्ठ उपाध्यक्ष ढकालको समूहमा एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा कल्पना गैरे र उमेश डालमिया, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र महिला उपाध्यक्षमा कमला श्रेष्ठको प्यानल घोषणा भयो। … Continue reading एफएनसीसीईको नेतृत्व लिन रस्साकस्सी : प्यानलमै बसेकाले धोका दिएकाले संघईलाई डर, ढकालको योजना यस्तो