ठूला दरका नोटमा प्रतिबन्ध लगाएर निर्वाचन गर्ने योजनामा थिइन् प्रधानमन्त्री कार्की

काठमाडौं। जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ मा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठ निवासमा आगजनी गरिँदा पैसा जलेको भिडियोहरु ‘भाइरल’ भए। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको घरमा पनि पैसा जलेको चर्चा चल्यो। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा देशमा भ्रष्टाचार र कुशासन बढेको भन्दै जेनजीले आन्दोलन गरेका थिए। भदौ २४ को विद्रोहपछि सरकारविहीनताको अवस्थालाई चिर्न संविधानभन्दा बाहिर गएर सुशीला … Continue reading ठूला दरका नोटमा प्रतिबन्ध लगाएर निर्वाचन गर्ने योजनामा थिइन् प्रधानमन्त्री कार्की