मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : कर्पोरेट ऋणीका लागि बम्पर, बैंकहरुलाई लगानीमा राहत

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जालाई थप सहज बनाएको छ। राष्ट्र बैंकले मंगलबार चालु वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै प्राथमिकताप्राप्त क्षेत्रको कर्जा र चालु पुँजी कर्जामा लचकता अपनाएको हो। समीक्षा अनुसार, बैंकहरुले नै अबदेखि ‘पर्मानेन्ट वर्किङ क्यापिटल’को अवधि निर्धारण गर्न सक्ने भएका छन्। अहिले यसको अवधि कर्जाको क्षेत्र अनुसार ३ देखि १० वर्षसम्म … Continue reading मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : कर्पोरेट ऋणीका लागि बम्पर, बैंकहरुलाई लगानीमा राहत