चक्रपथको दोस्रो खण्ड विस्तार गर्ने बाटो खुल्यो, कर छुट दिने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं। चक्रपथको दोस्रो खण्ड विस्तार प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ। सरकारले कर छुट दिने निर्णय गरेसँगै सडक विस्तारको काम अगाडि बढाउने बाटो खुलेको हो। चक्रपथको दोस्रो खण्ड विस्तारमा लाग्ने खर्चमा कर छुट दिनुपर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले एक महिनाअघि अर्थात गत माघ १४ गते सहमति जनाएको थियो। त्यसपछि प्रस्ताव मन्त्रिपरिषद्मा … Continue reading चक्रपथको दोस्रो खण्ड विस्तार गर्ने बाटो खुल्यो, कर छुट दिने मन्त्रिपरिषद्को निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed