खराब कर्जाले दबाबमा लघुवित्त, रेगुलेटरी रिजर्भलाई पुँजीकोषमा गणना गराउन लबिइङ

काठमाडौं। खराब कर्जा बढेर थपिएको नोक्सानीले पुँजीकोषमा दबाब बढेपछि लघुवित्त संस्थाहरु आफूलाई सहज हुने व्यवस्थाका लागि लबिङमा लागेका छन्। लघुवित्तहरुले रेगुलेटरी रिजर्भमा रहेको पैसालाई पुँजीकोषमा गणना गराउनका लागि लबिइङ थालेका हुन्। ऋण असुलीमा देखिएको समस्याले खराब कर्जा बढेपछि लघुवित्तहरु दबाबमा परेका छन्। त्यही कारण उनीहरुले बढेको प्रोभिजनिङले खुम्चिएको पुँजीकोषमा रेगुलेटरी रिजर्भ जोड्न पाउनुपर्ने व्यवस्था चाहेका … Continue reading खराब कर्जाले दबाबमा लघुवित्त, रेगुलेटरी रिजर्भलाई पुँजीकोषमा गणना गराउन लबिइङ