फास्ट ट्र्याकमा खोकना विवाद नसल्टिएपछि पछि हट्यो सेना, सुरु विन्दु अब फर्सिडोल
काठमाडौं। राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई/मधेश द्रुतमार्ग(फास्ट-ट्र्याक)मा खोकनाको विवाद नसल्टिएपछि अब नजिकैको फर्सिडोललाई सुरु विन्दु कायम गरिने भएको छ। खोकनाबासीले फास्ट ट्र्याकका लागि जग्गा दिन नमानेपछि खोकनाबाट ३.३ किलोमिटर तल फर्सिडोललाई सुरु विन्दु कायम गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गर्न लागिएको छ। फास्ट ट्र्याक निर्माणको अगुवाइ गरिरहेको नेपाली सेनाले फर्सिडोलमा टोल प्लाजा (शुल्क संकलन गृह) … Continue reading फास्ट ट्र्याकमा खोकना विवाद नसल्टिएपछि पछि हट्यो सेना, सुरु विन्दु अब फर्सिडोल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed