विदेशी नम्बर प्लेटमा भित्रिएको ज्यागुअर गाडीको जाँचपास रोकियो, भन्सारले थाल्यो छानबिन

काठमाडौं। बिक्रीका लागि गैरकानुनीरुपमा विदेशी नम्बर प्लेटसहित आयात गरिएको ज्यागुअर गाडीको भन्सार जाँचपास रोकिएको छ। भन्सार कार्यालयले छानबिन गर्न सुरु गरेको छ। विदेशी नम्बर प्लेटसहितको एउटा गाडीको भन्सार जाँपास गरेका कारण आफू नै विवादमा परेपछि काठमाडौंको चोभारस्थित भन्सार कार्यालयले बाँकी गाडीको हकमा तत्कालका लागि प्रक्रिया अगाडि नबढाउने भएको हो। व्यवसायी किशोर बादे श्रेष्ठले कारकब गियर्स … Continue reading विदेशी नम्बर प्लेटमा भित्रिएको ज्यागुअर गाडीको जाँचपास रोकियो, भन्सारले थाल्यो छानबिन