विदेशी नम्बर प्लेटको ज्यागुअर सेकेन्ड ह्यान्ड गाडीको मूल्यमा कसरी आयो?
काठमाडौं। विदेशी नम्बर प्लेटमा नेपाल भित्र्याइएको ज्यागुअर गाडी सेकेन्ड ह्याडीको मूल्यमा ल्याइएको पुष्टि भएको छ। नयाँ गाडीभन्दा लगभग आधा मूल्य राखेर गाडी नेपाल ल्याइएको देखिएको हो। चोभार भन्सार कार्यालयका बिजकले सो पुष्टि गरेको छ। चोभारमा रहेको पाँच वटै गाडीमा इंग्ल्यान्डको नम्बर प्लेट राखिएको छ। ६ वटामध्ये एउटा गाडी एक महिनाअघि नै भन्सार पास गरेर यातायातमा … Continue reading विदेशी नम्बर प्लेटको ज्यागुअर सेकेन्ड ह्यान्ड गाडीको मूल्यमा कसरी आयो?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed