बजारमा बिक्री गर्न विदेशी नम्बर प्लेटमै भित्र्याइयो ज्यागुअर गाडी, भन्सारले कसरी छुटायो?

काठमाडौं। व्यवसायी किशोर वादे श्रेष्ठले विदेशी नम्बर प्लेटसहित गैरकानुनीरुपमा ६ वटा ज्यागुअर गाडी भित्र्याएका छन्। इंग्ल्यान्डमा दर्ता भएको प्लेटसहित भित्र्याइएका गाडीमध्ये ५ वटा चोभारस्थित भन्सार परिसरमा राखिएका छन्। गैरकानुनीरुपमा भित्र्याइएको गाडी छुटाउन भन्सार प्रशासनले समेत साथ दिएको छ। श्रेष्ठले कारकब गियर्स कम्पनीको नाममा ल्याएका ६ वटा गाडीमध्ये एउटा भन्सारबाट छुटाइसकेका छन्। भन्सारबाट छुटाइएको गाडी यातायात … Continue reading बजारमा बिक्री गर्न विदेशी नम्बर प्लेटमै भित्र्याइयो ज्यागुअर गाडी, भन्सारले कसरी छुटायो?