बैंकका प्रमुख कार्यकारीको तलब वृद्धि ३ वर्षदेखि रोकियो, राष्ट्र बैंकमा भने नियमित बढोत्तरी

काठमाडौं। पुनरवलोकन गर्ने भन्दै नेपाल राष्ट्र बैंकले ३ वर्षदेखि बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूको तलब वृद्धि रोकेको छ। केही बैंकका प्रमुख कार्यकारी अधिकृतलाई दिइएको तलबलाई आधार बनाएर पुनरवलोकन गर्ने भन्दै तलब बढाउन रोकेको राष्ट्र बैंकले अहिलेसम्म पनि अध्ययन गरेको छैन। तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब बढि भएको निष्कर्ष निकालेका … Continue reading बैंकका प्रमुख कार्यकारीको तलब वृद्धि ३ वर्षदेखि रोकियो, राष्ट्र बैंकमा भने नियमित बढोत्तरी