लगानीकर्ताको सम्पत्ति जोखिममा परेको उजुरीपछि रिलायन्सको आइपीओ सूचीकरण होल्ड
काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट २ वर्षअघिको वित्तीय विवरणका आधारमा तय मूल्यमा अनुमति पाएको रिलायन्स स्पिनिङ मिल्सको आइपीओ सूचीकरण रोकिएको छ। रिलायन्सले पुनर्मूल्यांकनविना २ वर्षअघि पेस गरेको वित्तीय विवरणका आधारमा तय मूल्यमा पैसा उठाएर लगानीकर्ताको सम्पत्ति जोखिममा परेको भन्दै उजुरी परेपछि नेप्सेले सूचीकरण होल्ड गरेको हो। वित्तीय विवरण म्यानुपुलेसन गरेको रिलायन्स स्पिनिङ मिल्सलाई पुनर्मूल्यांकनविना आइपीओ … Continue reading लगानीकर्ताको सम्पत्ति जोखिममा परेको उजुरीपछि रिलायन्सको आइपीओ सूचीकरण होल्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed