कर्णालीमा १३२ केभी प्रसारण लाइन संचालनमा, ‘प्रदेशको अर्थतन्त्र बलियो बन्नेमा आशावादी’
काठमाडौं । पुसको तेस्रो हप्ता कर्णालीको सुर्खेत पुगेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जतिसक्दो छिटो १३२ केभी प्रसारण लाइन चार्जमा ल्याउन निर्देशन दिएका थिए। स्थलगत निरीक्षण गर्दै शाक्यले काममा ढिलासुस्ती नगर्न निर्देशन दिएको करिब तीन हप्तामा अर्थात माघ १८ को मध्यरातबाट प्रसारण लाइन संचालनमा आएको छ। शाक्यले निर्देशन दिएपछि ठेकेदार कम्पनीले पनि द्रुत … Continue reading कर्णालीमा १३२ केभी प्रसारण लाइन संचालनमा, ‘प्रदेशको अर्थतन्त्र बलियो बन्नेमा आशावादी’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed