चिनियाँ र अमेरिकी खेलले टेलिकमको बिलिङ प्रणाली कोमामा, नयाँ टेण्डर गर्न ६ महिना लाग्ने

काठमाडौं। नेपाल टेलिकमले नयाँ बिलिङको ठेक्का प्रक्रिया ‘ब्रेक थ्रु’ गर्न ६ महिना लाग्ने भएको छ। टेलिकमले बिलिङ प्रणालीको ठेक्का आइतबार रद्द गरेपछि पुन प्रक्रिया थालेर ‘ब्रेक थ्रु’ गर्न ६ महिना लाग्ने भएको हो। टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले अब बिलिङको ठेक्का आह्वान गर्न मात्रै कम्तीमा ६ महिना लाग्ने बताए। ‘संचार तथा सूचना प्रविधि मन्त्रालयले पुरानो ठेक्काका … Continue reading चिनियाँ र अमेरिकी खेलले टेलिकमको बिलिङ प्रणाली कोमामा, नयाँ टेण्डर गर्न ६ महिना लाग्ने