विद्युत व्यापारमा प्राधिकरणको एकाधिकार अन्त्य, उत्पादकले अब सिधै ग्राहकलाई बेच्न सक्ने

काठमाडौं। जलविद्युत कम्पनीले अब ग्राहकलाई सिधै बिजुली बेच्न पाउने भएका छन्। हालसम्म विद्युत् व्यापारमा नेपाल विद्युत प्राधिकरणको एकाधिकार रहेकामा अब प्रवर्धकहरुले प्राधिकरणको प्रसारणलाइन प्रयोग गरी आफैं ग्राहकलाई बिजुली बेच्न पाउने भएका हुन्। यसका लागि विद्युत् नियमन आयोगले कानुनी व्यवस्था गरिदिएको छ। आयोगले ‘विद्युत प्रसारण तथा वितरणमा खुल्ला पहुँचसम्बन्धी निर्देशिका’ जारी गरेको छ। प्रसारणलाइनमा सबैलाई समान … Continue reading विद्युत व्यापारमा प्राधिकरणको एकाधिकार अन्त्य, उत्पादकले अब सिधै ग्राहकलाई बेच्न सक्ने