स्वास्थ्य बीमा कार्यक्रममा फेरि कालो बादल, सरकारी अस्पतालले नै गरे धमाधम बन्द

काठमाडौं। दाबी भुक्तानीको विषयलाई लिएर सरकारी अस्पताले नै स्वास्थ्य बीमा सेवा बन्द गरेका छन्। बीमा बापतको दाबी भुक्तानी नपाएको भन्दै अस्पतालहरुले धमाधम सेवा नै बन्द गर्न थालेका हुन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र शहिद गंगालाल हृदय रोग केन्द्रले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका सेवा बिहीबारबाट बन्द गरेका छन्। अस्पतालहरुले स्वास्थ्य बीमा बोर्डबाट दाबी भुक्तानी नपाएपछि स्वास्थ्य … Continue reading स्वास्थ्य बीमा कार्यक्रममा फेरि कालो बादल, सरकारी अस्पतालले नै गरे धमाधम बन्द