निजी क्षेत्रलाई प्रसारण लाइन बनाउन दिने सम्झौता कागजमै, लाइसेन्स नै भएन हस्तान्तरण
काठमाडौं। निजी क्षेत्रलाई प्रसारण लाइन बनाउन दिने सम्झौता कागजमै सीमित हुन पुगेको छ। एक वर्षअघि नै निजी क्षेत्रले निर्माण गर्ने टुंगो लागेको प्रसारण लाइनको लाइसेन्स हस्तान्तरणमै ढिलासुस्ती गरिएको छ। लाइसेन्स हस्तान्तरणमा भएको ढिलाइका कारण २२० केभी तमोर-ढुंगेसाँघु प्रसारण लाइन निर्माणको काम अगाडि बढ्न सकेको छैन। विभिन्न जलविद्युत आयोजनाको ४०० मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका … Continue reading निजी क्षेत्रलाई प्रसारण लाइन बनाउन दिने सम्झौता कागजमै, लाइसेन्स नै भएन हस्तान्तरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed