सामाखुसी करिडोरको ढल निर्माण भ्रष्टाचार मुद्दा : विशेष अदालतले सातै जनालाई दियो सफाइ

काठमाडौं। काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएको छ। सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २८ गते दायर गरेको मुद्दामा अदालतले मंगलबार सातै जनालाई सफाइ दिएको हो। महानगरले २२ करोड ४० लाख ९४ हजार ६ सय … Continue reading सामाखुसी करिडोरको ढल निर्माण भ्रष्टाचार मुद्दा : विशेष अदालतले सातै जनालाई दियो सफाइ