नाडाको अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध, अन्य पदाधिकारीमा पनि चुनाव नगराउन छलफल

काठमाडौं। अटो व्यवसायीहरूको संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध भएका छन्। अध्यक्षमा उप्रेतीको मात्र उम्मेदवारी परेको छ। नाडाले निकालेको चुनावी तालिकाअनुसार आज १२ बजेसम्म अध्यक्ष पदमा उम्मेदवारी दिने अन्तिम समय थियो। उक्त समयमा अन्य कुनै पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन्। उप्रेती यसअघि नाडाका महासचिव थिए। उनी स्पेयर … Continue reading नाडाको अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध, अन्य पदाधिकारीमा पनि चुनाव नगराउन छलफल