निजी क्षेत्रले भन्यो- ‘सम्पत्तिको सुरक्षा महसुस नगर्दासम्म मुलुकमा लगानी हुँदैन’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले मुलुक निर्वाचनमा होमिए पनि निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी हुन नसकेको बताएको छ। महासंघले सरकार र अन्य सरोकारवालासँग अर्थतन्त्रमा ८१ प्रतिशत तथा रोजगारीमा ८६ प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रप्रतिको दृष्टिकोण मागेको छ। महासंघले बुधबार काठमाडौंमा ‘शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य सामुहिक पहल’ कार्यक्रम राखेर निजी … Continue reading निजी क्षेत्रले भन्यो- ‘सम्पत्तिको सुरक्षा महसुस नगर्दासम्म मुलुकमा लगानी हुँदैन’