दोहोरो आइजीनको प्रस्ताव सेबोनमा होल्ड, कार्यदलको सुझाव सन्तोषनारायणले किन गरेनन् कार्यान्वयन?

काठमाडौं। संस्थापक र साधारण सेयरलाई फरक-फरक इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आइजीन) दिने सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को प्रस्तावमा नेपाल धितोपत्र बोर्ड (सेबोन)निष्कर्षविहीन बनेको छ। कम्पनीको संस्थापक र साधरण सेयरलाई फरक फरक आइजीन दिने वा एउटै लागू गर्ने भन्नेमा सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कुनै निर्णय नगरी सीडीएससीको प्रस्ताव नै होल्डमा राखेका छन्। सेयर बजार सुधार सुझाव … Continue reading दोहोरो आइजीनको प्रस्ताव सेबोनमा होल्ड, कार्यदलको सुझाव सन्तोषनारायणले किन गरेनन् कार्यान्वयन?