बुक बिल्डिङमार्फत आइपीओ निष्कासनमा ब्रेक, सेबोनले कानुनी सुधार नगर्दा होल्ड भए कम्पनी

काठमाडौं । बुक बिल्डिङ विधिमार्फत आइपीओ निष्कासनको योजनामा रहेका नयाँ कम्पनी होल्ड भएका छन्। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले बुक बिल्डिङ विधिको व्यवस्थामा कानुनी सुधार टुंगोमा नपुर्‍याएकाले आइपीओ निष्कासनको तयारीमा रहेका कम्पनी पर्ख र हेरको अवस्थामा बसेका हुन्। बुक बिल्डिङमार्फत आइपीओ निष्कासनको व्यवस्थामा हेरफेरका लागि सेबोनले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधनको प्रक्रिया अगाडि बढाए पनि संचालक … Continue reading बुक बिल्डिङमार्फत आइपीओ निष्कासनमा ब्रेक, सेबोनले कानुनी सुधार नगर्दा होल्ड भए कम्पनी