नाडा अध्यक्ष चौधरीलाई लाग्यो ठेस, जिल्ला प्रशासन कार्यालयको निर्देशन गोल्छाको पक्षमा
काठमाडौं। अटो व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको योजनामा ठेस लागेको छ। चौधरीले नाडालाई महासंघमा रुपान्तरण गर्न चाहेकामा त्यसमा स्थानीय प्रशासन बाधक बनेको छ। प्रशासनले चौधरी इत्तर पक्षको नेतृत्व गरिरहेका आकाश गोल्छाको पक्षमा निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन तालिका प्रकाशन गरेर मात्र साधारण सभा गर्न निर्देशन दिएको छ। … Continue reading नाडा अध्यक्ष चौधरीलाई लाग्यो ठेस, जिल्ला प्रशासन कार्यालयको निर्देशन गोल्छाको पक्षमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed