विद्युत प्राधिकरणको बोर्ड बैठक सौहार्दपूर्ण हुन सकेन, हितेन्द्रदेवसँग किन फायर भए कुलमान?
काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको आइतबार राति बसेको बैठक सौहार्दपूर्ण हुन सकेन। राति ६ बजे बोलाइएको बैठक सवा ७ बजे सुरु भयो। सर्वोच्च अदालतको परमादेशमा हितेन्द्रदेव शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा पुनर्बहाली गरेपछि बसेको सञ्चालक समितिको पहिलो बैठकमा ऊर्जामन्त्री कुलमान घिसिङ आक्रामकरुपमा प्रस्तुत भए। भारतसँग बिजुली खरिदको विषयलाई लिएर आफ्नो बद्नाम गराउने प्रयास गरेको … Continue reading विद्युत प्राधिकरणको बोर्ड बैठक सौहार्दपूर्ण हुन सकेन, हितेन्द्रदेवसँग किन फायर भए कुलमान?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed