रिलायन्स स्पिनिङ मिल्सको आइपीओ अनुमति छानबिनमा, अर्थको निर्देशनपछि समिति गठन

काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सलाई पुर्नमूल्यांकनविना आइपीओ अनुमति दिने निर्णय विवादमा परेपछि छानबिन अगाडि बढाइएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ मिल्सको आइपीओ निष्कासन सम्बन्धमा तीन सदस्यीय समिति गठन गरेर छानबिन थालेको हो। दुई वर्षअघिको वित्तीय विवरणका आधारमा पुर्नमूल्यांकनविना आइपीओ निष्कासनको अनुमति दिएको सेबोनले अर्थ मन्त्रालयको निर्देशनपछि बाध्य भएर छानबिन समिति बनाएको छ। सेबोनको सञ्चालक … Continue reading रिलायन्स स्पिनिङ मिल्सको आइपीओ अनुमति छानबिनमा, अर्थको निर्देशनपछि समिति गठन