रिलायन्सको आइपीओ अनुमतिमाथि अर्थ मन्त्रालयको प्रश्न, छानबिन गर्न निर्देशन
काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सको आइपीओ अनुमतिमाथि अर्थ मन्त्रालयले प्रश्न उठाएको छ। मन्त्रालयले कम्पनीको आइपीओमाथि प्रश्न उठाउँदै छानबिन गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन)लाई निर्देशन दिएको छ। रिलायन्स स्पिनिङले दुई वर्षअघिको वित्तीय विवरणका आधारमा तय मूल्यमा आइपीओ बिक्री अगाडि बढाएपछि अर्थ मन्त्रालयले पत्र काटेर छानबिन गर्न भनेको हो। मन्त्रालयले पत्र पठाएको अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान … Continue reading रिलायन्सको आइपीओ अनुमतिमाथि अर्थ मन्त्रालयको प्रश्न, छानबिन गर्न निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed