इम्बोस्ड नम्बर प्लेटमा ग्राहकलाई ‘ट्र्याप’मा पारेर महँगो शुल्क, सरकारी समिति भन्छ : घटाउनै पर्छ
काठमाडौं। इम्बोस्ड नम्बर प्लेट जडानका लागि तोकिएको शुल्क लागतभन्दा धेरै महँगो भएको सरकारले नै स्वीकार गरेको छ। सरकारी अध्ययनले नै अनिवार्य जडानका नाममा सवारीधनीलाई ट्र्यापमा पारेर शुल्क जथाभावी तोकिएको स्वीकार गरेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको संयोजकत्वमा गठित समितिले इम्बोस्ड नम्बर प्लेटको शुल्क लागतभन्दा धेरै तोकिएको प्रतिवेदन तयार पारेको छ। प्रतिवेदन … Continue reading इम्बोस्ड नम्बर प्लेटमा ग्राहकलाई ‘ट्र्याप’मा पारेर महँगो शुल्क, सरकारी समिति भन्छ : घटाउनै पर्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed