ज्योति विकास बैंकका कर्मचारीलाई कुटपिट गर्ने दुईजनालाई चर्को दबाबपछि प्रहरीले गर्‍यो पक्राउ

काठमाडौं। ज्योति विकास बैंकका कर्मचारीलाई कालोमोसो दल्नुका साथै कुटपिट गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। चौतर्फी दबाबपछि प्रहरीले उमाकान्त चौधरी र सञ्जिव चौधरीलाई नियन्त्रणमा लिएको हो। सप्तकोशी नगरपालिका-७ ओद्राहास्थित सप्तकोशी इन्ट्रिग्रेटेड एग्रो फार्म प्रालिले लिएको ऋणको विषयमा बुझ्न पुगेका बैंकका कर्मचारीमाथि बुधबार दूर्व्यवहार भएको थियो। पीडित पक्षले प्रहरीमा जाहेरी दिंदा पनि प्रहरीले दोषीलाई कारबाहीको … Continue reading ज्योति विकास बैंकका कर्मचारीलाई कुटपिट गर्ने दुईजनालाई चर्को दबाबपछि प्रहरीले गर्‍यो पक्राउ