हाइड्रोपावरले सञ्चालनमा नआइ आइपीओ जारी गर्न नपाउने, होटल र रियल सेक्टरका कम्पनीलाई पनि कडाइ
काठमाडौं। सेयर बजारमा हाइड्रोपावर, होटल र रियल सेक्टरका कम्पनीको प्रवेशमा कडाइ गर्न लागिएको छ। आइपीओ निष्कासनको अहिलेको प्रावधानमा व्यापक हेरफेर गरेर कडाइ गर्ने प्रस्तावसहितको मस्यौदा नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समितिमा पुगेको छ। सेबोनले गठन गरेको अध्ययन समितिले आइपीओ र हकप्रद सेयर निष्कासन तथा लकइन अवधिमा हेरफेरको प्रस्तावसहित करिब एक वर्ष लगाएर तयार पारेको मस्यौदा … Continue reading हाइड्रोपावरले सञ्चालनमा नआइ आइपीओ जारी गर्न नपाउने, होटल र रियल सेक्टरका कम्पनीलाई पनि कडाइ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed