नागढुंगा-नौबिसे सुरुङमार्ग सञ्चालन गर्न नेपाली कम्पनी इच्छुक, अनुभवी विदेशीको साथ खोज्दै

काठमाडौं। नागढुंगा-नौबिसे सुरुङमार्ग सञ्चालन गर्न नेपाली कम्पनीले विदेशीको साथ खोज्न थालेका छन्। सुरुङमार्ग सञ्चालन गर्ने कम्पनी छनोटका लागि एक महिना अगाडि टेण्डर आह्वान गरिएकामा इच्छुक नेपाली कम्पनीले अनुभव भएका विदेशी सर्भिस प्रोभाइडरको साथ खोज्न थालेका हुन्। विदेशी कम्पनीसँग मिलेर सुरुङमार्ग सञ्चालनको ठेक्कामा प्रतिस्पर्धा गर्न नेपाली कम्पनीले छलफल चलाइरहेका छन्। नेपालमा सुरुङमार्ग नै पहिलो पटक बनेकाले … Continue reading नागढुंगा-नौबिसे सुरुङमार्ग सञ्चालन गर्न नेपाली कम्पनी इच्छुक, अनुभवी विदेशीको साथ खोज्दै