आफ्नै समूहका नेता व्यवस्थापन गर्न ओलीलाई सकस, पदाधिकारी बढाउन विधान संशोधनको गृहकार्य
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहका नेता व्यवस्थापनका लागि विधान संशोधन गर्ने तयारी गरेका छन्। भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले १९ पदाधिकारीलाई १५ तथा ३०१ जनाको केन्द्रीय कमिटीलाई घटाएर २५१ बनाउने व्यवस्था गरेको भए पनि पदाधिकारी र केन्द्रीय कमिटीमा आकांक्षी नेताहरूको व्यवस्थापन गर्न विधान संशोधन गर्न लागिएको ओली निकट नेताहरूले बताएका छन्। … Continue reading आफ्नै समूहका नेता व्यवस्थापन गर्न ओलीलाई सकस, पदाधिकारी बढाउन विधान संशोधनको गृहकार्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed