सरकारलाई एफएटीएफले सोध्यो- दीपक भट्टलाई कारबाही नगरी ‘ग्रे लिस्ट’बाट कसरी निस्कन्छौ?
काठमाडौं। सम्पति शुद्धीकरण, कर छली तथा अपारदर्शी कारोबारमा विवादास्पद व्यवसायी दीपक भट्टको नाम बारम्बार आए पनि कहिल्यै सामान्य सोधपुछ नभएको भन्दै अन्तर्राष्ट्रिय निकायले चासो राखेको छ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ)ले नेपालबाट गएको उच्चस्तरीय समितिलाई भट्टको नामै लिएर किन कारबाही नगरेको भनेर सोधेकामा अहिले फेरि चासो राखेको छ। सम्पत्ति … Continue reading सरकारलाई एफएटीएफले सोध्यो- दीपक भट्टलाई कारबाही नगरी ‘ग्रे लिस्ट’बाट कसरी निस्कन्छौ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed