रिलायन्स स्पिनिङलाई पुनर्मूल्यांकनविनै आइपीओ अनुमति, बिक्री प्रबन्धकलाई सन्तोषनारायणको पत्र

काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले रिलायन्स स्पिनिङ मिल्सलाई दुई वर्षअघिको वित्तीय विवरण पुनर्मूल्यांकनविनै आइपीओ निष्कासनको काम अगाडि बढाउन अनुमति दिएको छ। सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कम्पनीको ७५ करोड ३६ लाख रुपैयाँ दायित्व थपिएको अवस्थामा पुनर्मूल्यांकनविनै कम्पनीको आइपीओ निष्कासन प्रक्रिया अगाडि बढाउन बिक्री प्रबन्धकलाई पत्र पठाएका हुन्। सन्तोषनारायणले सञ्चालक समितिमा छलफल नै नगरी पत्र लेखेको स्रोतले बतायो। … Continue reading रिलायन्स स्पिनिङलाई पुनर्मूल्यांकनविनै आइपीओ अनुमति, बिक्री प्रबन्धकलाई सन्तोषनारायणको पत्र