म्युचुअल फण्डका लागि बीज पुँजीको १५ प्रतिशत सीमाले सकस, घटाउँदै सेबोन

काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले सामूहिक लगानी कोष (म्युचुअल फण्ड)मा व्यवस्थापक तथा प्रवर्धकले राख्नुपर्ने बीज पुँजीको व्यवस्था हेरफेर गर्ने भएको छ। सेबोनले सामूहिक लगानी कोष नियमावलीको व्यवस्थाका आधारमा प्रवर्धक तथा व्यवस्थापकले राख्नुपर्ने योजनाको कुल रकमको कम्तीमा १५ प्रतिशत बीज पुँजीलाई घटाउन लागेको हो। नियमावलीको यो व्यवस्थाका कारण कोष प्रवर्धक तथा व्यवस्थापकले थप्नु पर्ने पुँजीको आकार बढ्दै … Continue reading म्युचुअल फण्डका लागि बीज पुँजीको १५ प्रतिशत सीमाले सकस, घटाउँदै सेबोन