काठमाडौं। बंगलादेशी कम्पनीले लेखापरीक्षण प्रतिवेदन बुझाएपछि नेपाल राष्ट्र बैंकले त्यसैका आधारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको ‘पर्फर्मेन्स रिभ्यू’ गर्ने भएको छ। अहिले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को सर्त अनुसार बंगलादेशी कम्पनी होवलदार युनुसले १० ठूला वाणिज्य बैंकको ऋण लगानी लेखापरीक्षण गरिरहेको छ। कम्पनीले लेखापरीक्षणको काम १० दिनभित्र सक्दैछ। त्यसपछि उसले दिने प्रतिवेदनका आधारमा राष्ट्र बैंकले सम्बन्धित … Continue reading कमजोर ‘पर्फर्मेन्स’ भएका बैंकका प्रमुख कार्यकारीलाई हटाउने तयारीमा राष्ट्र बैंक, होवलदारको प्रतिवेदन कुर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed