मुख्यसचिवमा सुमनराज अर्याल बढुवा, ७ महिना निजामती कर्मचारीको नेतृत्व गर्ने

काठमाडौं। सरकारले रक्षासचिव सुमनराज अर्याललाई मुख्यसचिवमा बढुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठताका आधारमा अर्याललाई मुख्यसचिवमा बढुवा गर्ने निर्णय गरेको हो। अर्यालसँग खानेपानी सचिव प्रमिलादेवी बज्राचार्य शाक्य, राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी मधुसूदन बुर्लाकोटी र श्रम सचिव कृष्णहरि पुष्कर कर्ण प्रतिस्पर्धामा थिए। २०७७ माघ १९ मा सचिवमा बढुवा भएका काठमाडौं जोरपाटीका अर्याल तथ्याङ्क … Continue reading मुख्यसचिवमा सुमनराज अर्याल बढुवा, ७ महिना निजामती कर्मचारीको नेतृत्व गर्ने