राहदानी विभागले ७ लाख पासपोर्ट किन्न गर्‍यो सम्झौता, पहिलो किस्ता तीन साताभित्र आउने

काठमाडौं। राहदानी विभागले मन्त्रिपरिषद्को निर्णय लगत्तै ७ लाख थान पासपोर्ट किन्न सम्झौता गरेको छ। विभागले फ्रान्सेली कम्पनी आइडिमियासँग ७ लाख थान पासपोर्ट आपू्र्तिका लागि सम्झौता गरेको हो। सम्झौता अनुसार तीन साताभित्र पासपोर्टको पहिलो किस्ता आउने र त्यसपछि संख्या क्रमश: थपिने विभागले शुक्रबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ। विभागले आइडिमियासँग पुरानै मूल्यमा नबढ्ने गरी ७ लाख विद्युतीय … Continue reading राहदानी विभागले ७ लाख पासपोर्ट किन्न गर्‍यो सम्झौता, पहिलो किस्ता तीन साताभित्र आउने