पासपोर्ट अभाव अन्त्यका लागि प्रधानमन्त्रीको सक्रियता, ७ लाख थान किन्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। ‘कमिसन’का लागि समयमा खरिद प्रक्रिया अघि नबढाउँदा सिर्जना अएको अभाव अन्त्यका लागि सरकारले फास्ट ट्र्याकमा ७ लाख प्रति पासपोर्ट किन्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले हालकै आपूर्तिकर्ता फ्रान्सेली कम्पनी आइडिमियासँग ७ लाख थान विद्युतीय पासपोर्ट खरिद गर्ने निर्णय गरेको हो। परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीको प्रस्तावमा अभाव अन्त्यका लागि … Continue reading पासपोर्ट अभाव अन्त्यका लागि प्रधानमन्त्रीको सक्रियता, ७ लाख थान किन्ने मन्त्रिपरिषद्को निर्णय