एडीबीको सहयोगमा ५५ अर्ब लागतका दुईवटा सडक आयोजना अगाडि बढाइँदै, ऋण सम्झौताको तयारी

काठमाडौं। सरकारले एसियाली विकास बैंक (एडीबी)को ४२ अर्ब रुपैयाँ सहयोगमा दुई वटा सडक आयोजना अगाडि बढाउन लागेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २७५ मिलियन अमेरिकी डलर अर्थात ३९ अर्ब रुपैयाँ ऋण र २० मिलियन अमेरिकी डलर अर्थात तीन अर्ब रुपैयाँ अनुदानमा नारायणगढ-हेटौंडा र आँबुखैरेनी-मुग्लिन सडक आयोजना अगाडि बढाउन लागेको हो। ती दुई सडक निर्माणमा … Continue reading एडीबीको सहयोगमा ५५ अर्ब लागतका दुईवटा सडक आयोजना अगाडि बढाइँदै, ऋण सम्झौताको तयारी